मनकारी सुदर्शन थापाले गरे स्कुले विद्यार्थीलाई ५२ जोर जुत्ता र मोजा सहयोग

काठमाण्डौँ, भदौ २८ | तेजनेपाल
युवा समाजसेवी मनकारी सुदर्शन थापाले साङ्बारी गुरुङ गाँउमा रहेको श्री सेती देवी आधारभुत विधालयका विद्यार्थी भाइबहिनीहरुलाई ५२ जोर जुत्ता र मोजा सहयोग गरेका छन ।

सो सहयोग गरे बापत उनलाई विधालय प्रशासन तथा सम्पुर्ण साङ्बारी गुरुङ गाँउले नै मुरि मुरि धन्यवाद दिएको युवा समाजसेवी थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *