स्केण्ड क्युकुशिन कराते च्याम्पियनशिप नेपालको सहभागीता हुँदै

काठमाण्डौ, असार २ (tejnepal.com) । हालै म्यान्मारमा आयोजना हुन लागेको स्केण्ड इको मत्सुशिमा एसियन प्यासिफिक क्युकुशिन कराते च्याम्पियनशिप २०१९ मा नेपालको तर्फबाट प्रतिनिधि गर्दै दुई खेलाडी नारायण लाला् मोक्तान र समिर खड्गी जाने भएका छन । कार्यक्रम खेलाडीसंगै अफिसियलका रुपमा ब्रान्च चिफ राजकुमार गुरुङ कोच सुमन गजुरेल जादै छन । त्यस्तै सो कार्यक्रममा नेपालकै एक होनहार खेलाडी र प्रशिक्षकका रुपमा ख्याती कमाइसकेका सन्तोष बुढाथोकी जर्जका रुपमा रहने कुराको पनि जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Facebook
Twitter
YouTube
Instagram