बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संस्कार, थामिएनन् छोरा रणबिरका आशु

काठ्माण्डौँ, बैशाख १८ तेजनेपाल
एजेन्सी, बिहिबार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएका बलिउड अभिनेता ऋषि कपुरको अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कार मुम्बइको चन्दनवाडीमा चार बजे गरिएको हो ।

६७ बर्षको उमेर निधन भएका अभिनेता ऋषिको अन्तिम संस्कारमा उनकी छोरी रिद्दिमा पनि उपस्थिति भएकी छिन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी भएका छन् । फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्रै थिए ।

उनको संस्कार विद्युयित शव गृहमा गरिएको हो । श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको कपुर लामो समय देखि क्यान्सर रोगबाट पिडित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *