कपिलवस्तु क्वारेन्टाइनबाट फरार भएकालाई प्रहरीले फिर्ता ल्यायो

काठमाण्डौं, जेष्ठ ५ तेजनेपाल

कपिलवस्तु, केही दिन अघी कपिलवस्तुको यशोधरा गाउँपालिकाको क्वारेन्टाइनबाट फरार भएका ४५ व्यक्तीहरुलाई प्रहरीले फिर्ता ल्याएको छ । प्रहरीले उनीहरुलाई सोमबार बिहानै फिर्ता ल्याएको हो ।

उनीहरु यशोधरा गाउँपालिका ८ स्थित सरस्वती प्रा वि, खोरिया र राष्ट्रिय नि मा वि, सिंहखोरमा रहेका दुई वटा क्वारेन्टाइनबाट शुक्रबार र शनिबार जना भागेका थिए ।

उनीहरु भारतका विभिन्न स्थानबाट लुकीछिपी आएका थिए । यसअघि पनि जिल्लाका क्वारेन्टाइनबाट मानिसहरु भाग्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *