लकडाउनमा पनि आज झनै बढ्यो सुनको मूल्य

काठमाण्डौँ, ज्येष्ठ २८ तेजनेपाल
लकडाउनमा पनि आइतबारबाट कारोबार भइरहेको सुनचाँदीको भाउ बुधबार पनि पनि बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ७ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले

Leave a Reply

Your email address will not be published. Required fields are marked *