हेर्नुहोस्, सुनचाँदीको भाउ कति छ आज ?

काठमाण्डौँ, ज्येष्ठ ३२ तेजनेपाल
नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *