नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ५ सय १९ पुग्यो

काठमाण्डौँ, असार १८ तेजनेपाल

नेपालमा पछील्लो अपडेट अनुसार आज मात्र थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्त्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएको जानकारी गराउनु भएको हो ।

यो सँगै कूल संक्रमितको संख्या १४,५१९ पुगेको छ । संक्रमित मध्ये ५,३२० जना निको भई घर फर्किएका छन्।

हालसम्म ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *