रानी र बिक्रमको ‘फापरको रोटी’मा पुष्प र गरिमा

काठमाण्डौँ, असोज २९ | तेजनेपाल

गायिका डा.रानी शाक्य र बिक्रम थापाको स्वरले सुसज्जित नयाँ गीत ‘फापरको रोटी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकेश खड्काले निर्देशन रहेको भिडियोमा नायक पुष्प खडका र मोडेल गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन, शुबोल थापाको कोरियोग्राफी रहेको छ ।

गणेश सुबेदीको शब्द तथा विक्रम थापाको संगीत रहेको गीतलाई बिषन मानन्धरले एरेन्ज गरेका हुन ।

भिडियोलाई डा.रानी शाक्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *