गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’

काठमाण्डौँ, असोज ३० | तेजनेपाल

चर्चित गीतकार अम्बिका गुरुङको रचना, इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ ।

टिकाराम आचार्य निर्देशितम लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ ।

योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *