हरी लम्सालको ‘आँशु झार्दा’मा शिल्पा र बिकास

काठमाण्डौँ, कार्तिक २ | तेजनेपाल

गायक तथा संगीतकार हरी लम्सालको स्वर र संगीत, श्री सेवाको शब्द रहेको आँशु झार्दा’बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

एल्बम प्रतिक’बाट सभार यस् गीतलाई स्वयम गायक तथा संगीतकार हरी लम्सालले एरेन्ज गरेका हुन ।

अभिनेत्री शिल्पा पोखरेल र मोडेल बिकास लामिछाने, प्रदिप बस्नेत, बालकलाकार दियानी बस्नेत र प्रानीश दुलालको अभिनय रहेको छ ।

भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्मा हुमागाईको छाँयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ ।

चन्द्र मगर र शिवा ग्रुपको बिशेष सहयोग रहेको भिडियोलाई शिवा ग्रुपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *