यस्तो छ आजको विनिमयदर

काठमाण्डौ, कार्तिक ४ | तेजनेपाल

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.१० रुपैयाँ तथा बिक्री दर ११७.७० रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३७.६९ रुपैयाँ तथा बिक्री दर १३८.३९ रुपैयाँ रहेको छ ।

पाउन्ड स्टर्लिङको खरिद दर १५२.२४ रुपैयाँ तथा बिक्री दर १५३.०२ रुपैयाँ रहेको छ ।

उता, सिंगापुरको डलरको खरिद दर ८६.२९ रुपैयाँ तथा बिक्री दर ८६.७४ रुपैयाँ रहेको छ ।

साउदी अरबको रियलको खरिद दर ३१.२२ रुपैयाँ तथा बिक्री दर ३१.३८ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिटको खरिद दर २८.२७ रुपैयाँ तथा बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *