बैवाहिक बन्धनमा ओली
काठमाण्डौ, माघ २४ | तेजनेपाल
ब्यस्त प्रोडक्शन डिजाईनर यमप्रसाद ओली बैवाहिक बन्धनमा बाँधिनुभएको छ ।
उहाँले डम्मरी साउदसंग यहि मिती २०७७ माघ २२ गतेका दिन कैलाली स्थित गोदावरी मन्दिरमा बिबाह गर्नु भएको हो ।
डम्मरी साउद पेशाले शिक्षिका हुनुहुन्छ ।
डेढ दशक देखि प्रोडक्सन डिजाईनरको रुपमा काम गर्दै आईरहु भएका यमप्रसाद ओलीले आभास, होस्टेल रिटर्नस, बिजुली मेशिन, रुदाने, पुरानो बुलेट, सानो मन, सुखानी सहादत, रिलेसन, प्रोडुसर, स्कुल, होस्टेल लगाएतका फिल्ममा काम गर्नुका साथै दर्जनौं म्युजिक भिडियो, लघु चलचित्रहरु काम गरिसक्नु भएको छ ।