पुनः अस्पताल भर्ना भए मदनकृष्ण श्रेष्ठ

काठमाण्डौं बैशाख २२ २०७८ । तेजनेपाल

केही समय अघि मात्र अस्पतालबाट डिस्चार्ज भइसकेका अग्रज कलाकर्मी मदनकृष्ण श्रेष्ठ स्वास्थ्यमा देखिएको खराबीका कारण पुनः अस्पताल भर्ना भएका छन् ।

अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने पाेजेटिभ नै आएको अर्का अग्रज कलाकर्मी हरिवंश आचार्यले जानकारी दिए ।

गत शुक्रबार मात्रै डिस्चार्च भएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतको भनाइ छ ।

उनलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *