पेपराज र सुनिताले ल्याए ‘चो?लुङ् पार्क’

काठमाण्डौं, बैशाख २५ २०७८ । तेजनेपाल

विश्वव्यापी अनलाईन पाःलाम प्रतियोगितामा उत्कृष्ट पाःलाम चो?लुङ् अवार्डले सम्मानित पेपराज मावुहाङ् र तेश्रो स्थान ओगट्न सफल सुनिता संयक लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ ।

‘चो?लुङ् पार्क’ शिर्षकको गीतलाई पेशल माबुहाङ्ले रचना गरेका हुन् ।

सञ्जय तुम्बाहाङ्फेको संगीत र टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतमा ख्याल सहितको पूर्वेली भाका रहेको छ ।

गीतको भिडियो सुनिता संयकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *