मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाण्डौँ, असार ११ तेजनेपाल मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ ।

Read more